SHARE
कर्पोरेट समाचार · बुधबार २६ कात्िक २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

बालगोपालेश्वर मन्दिरमा भाइटीका( फोटो फिचर )

यम पञ्चक अर्थात तिहारको अन्तिम दिन बुधबार भाइटिका दिन मात्र खुल्ने काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन तथा भाइटीका लगाउन आएका सर्वसाधारण । यस मन्दिरमा दिदीबहिनीको भाइ र दाजुभाइको दिदीबहिनी नभएकाले साइनो लगाई भाइटीका लगाउने चलन छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार