SHARE
कर्पोरेट समाचार · मङगलबार २५ कात्िक २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम भिड्दैं

 काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा आज पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न ५ः०० बजे सुरु हुने तालिका छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार