SHARE
कर्पोरेट समाचार · मङगलबार २५ कात्िक २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

भद्रपुर। पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार