एनपिएलः चितवन राइनोज विरूद्ध काठमाडौंको १० रनले जित, अंक तालिकाको शिर्षक स्थानमा उक्लियो
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजले जवाफी व्याटिङ गरिरहेको छ । यसअघिको खेलमा काठमाण्डु गोर्खाजले चितवनलाई १८१ रनको लक्ष्य दिएको थियो ।