SHARE
कर्पोरेट समाचार · सोमबार २४ कात्िक २०८३ ०३:०७ PM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ शुभारम्भ, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

 काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम ( क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मी पूजाको अवसर पारेर २०८३ कार्तिक २२ गतेदेखि ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ। यो विशेष अभियान २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ। ‘एसएमई महोत्सव’ अन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीहरूका लागि आकर्षक कर्जा सुविधा उपलब्ध गराएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार