SHARE
कर्पोरेट समाचार · सोमबार २४ कात्िक २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

चितवन, २३ कात्तिक : घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार