SHARE
कर्पोरेट समाचार · सोमबार २४ कात्िक २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० अनुसार आज हुने पहिलो खेल मध्याह्न १२ :३० बजे मा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तथा दोस्रो खेल अपराह्न ५ :०० बजे काठमाण्डु गोर्खाज र चितवन राइनोजबीच हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार