SHARE
कर्पोरेट समाचार · सोमबार २४ कात्िक २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

लक्ष्मीपूजामा विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालको विद्युत्‌को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार कात्तिक २२ गते साँझ ६ः१५ बजे विद्युत्‌को उच्चतम माग रेकर्ड गरिएको हो । उक्त समयमा नेपालमा कुल २ हजार ४००.३० मेगावाट विद्युत् उत्पादन भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार