SHARE
कर्पोरेट समाचार · आइबार​ २३ कात्िक २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

डिडिसीको बिक्री कक्ष भरतपुरमा

चितवन । भरतपुरको विशाल चोकमा दुग्ध विकास संस्थान (डिडिसी) को बिक्री कक्ष सञ्चालनमा आएको छ । संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डे र भरतपुर महानगरपालिका–११ का वडाअध्यक्ष कमलबहादुर मल्लले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । बिक्री कक्षमा संस्थाको मात्रै उत्पादन बिक्री हुने छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार