SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २१ कात्िक २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा धरान उप–महानगरपालिकामा डस्टबिन वितरण

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को क्षेत्र भित्र सञ्चालित टेम्पु तथा सिटी सफारी चालकहरूलाई डस्टबिन वितरण गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार