SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २१ कात्िक २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

एउटै छानामुनि जुट्दैछन् २० देशका कृषि प्रविधि, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने र नेपाली कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ। आगामी मंसिर ४ देखि ६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा २० देशका कृषि प्रविधि, उपकरण तथा यन्त्र प्रदर्शन गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार