SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २१ कात्िक २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

गोरखा । बजारमा प्रतिकिलो रु ३० देखि रु ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार