SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २१ कात्िक २०८३ ०७:०८ AM · 1 मिनेट पढाइ

जनकपुरधाम–अयोध्याधामलाई रेलमार्गमा जोड्ने काम तीव्र, पर्यटनमा ठुलो टेवा पुग्ने

धनुषा । जनकपुरधाम र भारतको अयोध्या धामलाई रेलमार्गमार्फत जोड्ने काम तीव्र पारिएको छ । प्रस्तावित जनकपुरधाम–अयोध्याधाम रेल सेवा सञ्चालन गर्नु अघि सुरक्षा तथा प्राविधिक अवस्थाको निरीक्षणका लागि भारतीय रेल्वेका अधिकारी बिहीबार १७ बोगीसहितको रेल लिएर धनुषाको कुर्था रेल्वे स्टेसन आइपुगेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार