SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

जनकपुरधाम-अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै

जनकपुरधाम। जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको आज परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार