SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

नेपाली बजारमा सार्वजनिक भयो विद्युतीय क्रसओभर ‘चेरी क्यू’

काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ विद्युतीय क्रसओभर ‘CHERY Q’ सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार