SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

सरकारले लगानी र पूर्वाधारसँग सम्बन्धित ५९ ऐनका ४९४ दफामा सुधार गर्ने

काठमाडौं । सरकारले आगामी मङ्सिर २३ र २४ गते हुन गइरहेको नेपाल पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै ५९ वटा ऐनका ४९४ दफा संशोधन गरेर लगानी तथा पूर्वाधारमैत्री वातावरण बनाउने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार