SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

नेपाल लाइफको क्रेडिट रेटिङ डबल एमा स्तरोन्नति

काठमाडौं । जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ डबल ए माइनस (AA-) बाट डबल ए (AA) मा स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी क्षमता, लगानी संरचना, प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार