SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

पोखरा । नेपालमा महिला राइडरहरूको सहभागिता र साहसिक मोटरसाइकल यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न भएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा।लि।ले आयोजना गरेको चारदिने राइडमा ४० महिला राइडर सहभागी भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार