SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

हिमालयन डिस्टिलरीले ल्यायो नेपालको पहिलो स्वदेशी सिंगल माल्ट ह्विस्की ‘श्लोक’

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको मदिरा उद्योगमा नयाँ उपलब्धि हासिल गर्दै स्वदेशमै उत्पादित पहिलो सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट ह्विस्की’ सार्वजनिक गरेको छ। हिमाली पहिचान, स्थानीय शिल्पकला र परिष्कृत ह्विस्की उत्पादन प्रविधिको संयोजनमा तयार गरिएको यस उत्पादनले नेपालको ह्विस्की उद्योगमा नयाँ अध्याय थप्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार