SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तरर्गत आज जारी पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोलट्सलाई जितको लागि १५० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार