SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

तिहारले छपक्कै छोप्यो, असन बजारमा किनमेलको चटारो (फोटो फिचर)

काठमाडाैं । आगामी शनिबारबाट यमपञ्च ( कागतिहार) सुरु भएसँगै न्यूरोड, असन बजारमा भिडभाड बढ्न थालेको छ । तिहारमा माला, भाईमसला, लगायत ठाउँमा ठुलो भिड लाग्ने गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार