SHARE
कर्पोरेट समाचार · बिहीबार २० कात्िक २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

झापा। भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार