SHARE
कर्पोरेट समाचार · बुधबार १९ कात्िक २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीबीचको भेटघाट तिब्र, अर्थमन्त्रीसँग भेट

काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ। अर्थमन्त्री डा।वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा उनिहरुले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार