SHARE
कर्पोरेट समाचार · बुधबार १९ कात्िक २०८३ ११:१० AM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औं वर्ष प्रवेशको अवसर पारेर बुधबार (कात्तिक १८) काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार