SHARE
कर्पोरेट समाचार · बुधबार १९ कात्िक २०८३ ०९:३४ AM · 1 मिनेट पढाइ

सामान्य अंकले बढ्यो, ७ अर्ब, ४३ करोडको कारोबार

काठमाडाैं। साताको बुधबार आइपुग्दा शेयर बजारको उत्तार चढाब जारी छ । अघिल्लो दिन ६ अंकले बढेको बजारमा यो दिन १.४१ अंकले बढेर दुई हजार ६६५.५३ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक सामान्य पनि कारोबार उल्लेख रुपमा बढ्न सकेको छैन । यो दिन ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार