SHARE
कर्पोरेट समाचार · बुधबार १९ कात्िक २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

एनआइसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति

काठमाडौं । एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार