SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : योजना आयोगका उपाध्यक्ष भट्ट

काठमाडौं :  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मूल्याङ्कन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन्।