SHARE
कर्पोरेट समाचार · मङगलबार १८ कात्िक २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

नयाँ विद्युतीय खरिद प्रणाली (इजीपी सिस्टम) आजैदेखि सञ्चालनमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (इजीपी सिस्टम) आजैदेखि सञ्चालनमा ल्याएको छ । यसअघि विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि सो कार्यालयले २०८३ साल भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रणाली स्थगित गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार