SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सभामुख अर्याल भेट्न पुगे प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बे

काठमाडौं : सभामुख डोलप्रसाद अर्याल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्याललाई भेट्न आङ्देम्बे पुगेका हुन्।सोमबार विपक्षी दलका नेताहरूबीच भएको छलफल र कांग्रेस संसदीय दलको बैठकका विषय सभामुखलाई जानकारी गराउने उनको तयारी छ।विपक्षी दलले तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग गर्ने निर्णय गरेका थिए।