SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

यूपीआर प्रतिबद्धता कार्यान्वयनः ‘एक्सन प्लान’ बनाउँदै सरकार, रिपोर्टिङमा एकरूपता ल्याइने

ओखलढुंगा : संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालले विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को चौथो चक्रका क्रममा प्राप्त २ सय ८४ वटा सिफारिसमध्ये नेपालले स्वीकार गरेका २ सय २५ वटा सिफारिसहरू कार्यान्वयनका लागि चौथो यूपीआर राष्ट्रिय कार्ययोजना निर्माणको गृहकार्य थालेको छ।