SHARE
अन्नपूर्ण · मङगलबार १८ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

इनम सापकोटासँगको भेटघाटले विवादमा तानिएका न्यायाधीश फुयाँल इजलासमा बसेनन्

काठमाडौं : विवादास्पद इनम सापकोटासँगको भेटघाटका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल आजदेखि इजलासमा बस्न छाडेका छन् ।  उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको स्रोतले बताएको थियो ।