SHARE
कर्पोरेट समाचार · मङगलबार १८ कात्िक २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

आज मन्त्रिपरिषद्को बैठक बस्दै

 काठमाडाैं । आज कात्तिक १७ गते मंगलबार अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार