SHARE
कर्पोरेट समाचार · मङगलबार १८ कात्िक २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित बीमितलाई जीवन बीमाको दाबी भुक्तानी सहज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित बीमित तथा तिनका परिवारलाई जीवन बीमाको दाबी भुक्तानी लिन सहज बनाएको छ। बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका बीमितका परिवारलाई आवश्यक कागजात र प्रक्रियामा सहजीकरण गर्दै बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार