SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुँदै

काठमाडाैं । मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार कात्तिक १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म बिजुली कटौती हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार