SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

नेपाल–पाकिस्तान व्यापार विस्तारका नयाँ सम्भावना खोजिँदै, निजी क्षेत्रको सहकार्यमा जोड

काठमाडौं । चेम्बरले नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउने विषयमा जोड दिएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच चेम्बर भवनमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार