SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । जापानको स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धी विवाद र स्वार्थको द्वन्द्वको प्रश्न उठेपछि उनले राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार