SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ १०:५९ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रबाट १ अर्ब ३३ करोडको अवैध सामान बरामद

काठमाडौं। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ । सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणमा निगरानी बढाएसँगै सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करीका सामान नियन्त्रणमा लिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार