SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

शेयर बजारमा ३२ अंकको गिरावट, ७ अर्ब १८ करोडको कारोबार

 काठमाडाैं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३२ दशमलव ६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो साताको तुलनामा केही घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार