SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

झापा पुगेर मन्त्री रावलले भनिन्– प्रधानमन्त्रीको जिल्लामा फाइल घुमाएको होइन, लालपूर्जा बाँडेको परिणाम चाहिन्छ

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई लालपूर्जा वितरणको काम तीव्रता दिन निर्देशन दिएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार