SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । उक्त घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार