SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

बाढीपछि पुनर्निर्माणको पहल

नुवाकोट : अकल्पनीय बाढीपछि नुवाकोटमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवाला पक्षले पहल सुरु गरेको छ। जसका लागि अर्थमन्त्री तथा सरोकारवालासँग बजेट माग गरिएको छ।