SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

कामना सेवा फुटसल कपको छैटौं संस्करणमा, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी

काठमाडौं। कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौं संस्करण सम्पन्न गरेको छ । आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार