SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

आजदेखि सरकारी कार्यालयको समय फेरियो, अब ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । देशभरका सरकारी कार्यालयमा आज देखि हिउँदे समय तालिका लागू भएको छ। नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र खुला हुनेछन् । सरकारको निर्णयअनुसार यो समय तालिका आगामी माघ १५ गतेसम्म कायम रहनेछ। यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार