SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

ग्यास उद्योगलाई मर्जरमा लैजाने निगमको योजना,उद्योगीहरूलाई पत्राचार

काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। नेपालमा विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने गरी काम अघि बढाइएको ई. विनितमणि उपाध्यायले जानकारी दिए।