SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

दुई दिनमा ११ हजार ५०० रुपैयाँ सस्तिएको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं। नेपाली बजारमा लगातार दुई कारोबार दिनमा ठूलो गिरावट आएको सुनको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार