SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

बीमा क्षेत्रको दायरा विस्तारसँगै जनविश्वास बढाउनु आजको आवश्यकता : सुनिल बल्लभ पन्त ( अन्तर्वार्ता)

तपाईंको बीमा क्षेत्रको यात्रा कसरी सुरु भयो? ३८ वर्षअघिको समय सम्झँदा आजको अवस्थासम्म आइपुग्छु भन्ने सोच्नुभएको थियो? मेरो बीमा क्षेत्रको यात्रा सन् १९९० अर्थात् २०४६ सालतिर सुरु भएको हो। त्यसबेला म अध्ययन गरिरहेको थिएँ। राजनीतिक परिवर्तनका कारण विश्वविद्यालयहरू बन्द भएका थिए। मेरो पारिवारिक पृष्ठभूमि व्यापारभन्दा पनि सेवामुखी थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार