SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०४:०३ AM · 1 मिनेट पढाइ

एनपीएलका क्रिकेटरले छान्दैछन् १६ भाग्यशाली करदाता, आज विजेता घोषणा हुँदै

काठमाडौं। आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारका विजेताहरू आज सार्वजनिक गर्दैछ। कात्तिक १ देखि १५ गतेसम्मको कारोबार तथा कर सहभागिताका आधारमा छनोट गरिएका १६ जना भाग्यशाली करदाताको नाम औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार