SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

रेल चालक बन्न चाहने नेपालीलाई अवसर, बोर्डले माग्यो लोकोपाइलटको आवेदन

काठमाडौं। नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष नेपाली जनशक्ति तयार गर्ने उद्देश्यसहित नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) हरूको सूची तयार गर्न आवेदन आह्वान गरेको छ। बोर्डले सोमबार सूचना जारी गर्दै रेल सेवा सञ्चालनलाई प्रभावकारी र व्यवस्थित बनाउन योग्य, दक्ष, इमानदार तथा जिम्मेवार नेपाली रेल चालकहरू सूचीकृत गर्न लागेको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार