SHARE
अन्नपूर्ण · सोमबार १७ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

धरानमा गोली चलाएर गाँजासहित ५ जना तस्कर पक्राउ, दुईवटा स्कार्पियो नियन्त्रणमा

सुनसरी : धरानमा प्रतिबन्धित लागू औषध गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर ५ जनालाई पक्राउ गरेको छ।