SHARE
कर्पोरेट समाचार · सोमबार १७ कात्िक २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

तीन महिनामै २० वाणिज्य बैंकले कमाए १९ अर्ब १४ करोड, प्रभु बैंकको निष्क्रिय कर्जा १४.८० प्रतिशत पुग्यो

बैंकको नाफा बढ्दा निष्क्रिय कर्जाको दबाब चर्कियो, आठ बैंकको एनपीएल ५ प्रतिशत माथ काठमाडौं । चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले असोज मसान्तसम्म कुल १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार